जिल्ला सभापति पदबाट मननिय दिपक खड्काको राजिनामा

  • प्रकाशित मितिः आश्विन १०, २०८०
  • 527 पटक पढिएको

जिल्ला सभापति पदबाट मननिय दिपक खड्काको राजिनामा सम्पुर्णमा जानकारीका लागि : पुर्व राज्यमन्त्री एवम प्रतिनिधि सभा सदस्य माननीय दिपक खड्का द्वारा नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापति पदबाट राजीनामा  नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला सभापति दीपक खड्काले राजीनामा पदबाट दिएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका खड्काले समय व्यवस्थापन गर्न नसकेको भन्दै बुधवार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।
संविधानसभा सदस्य समेत रहेका खड्का २०७९ मङ्सिरको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए । सङ्खुवासभा जिल्लाको पार्टी सङ्गठन मजबुत बन्दै गइरहेको बताउँदै उनले थप समय व्यवस्थापनमा समस्या भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
आगामी दिनमा नयाँ आउने सभापतिलाई सहयोग गरेर जाने उनले बाचा गरेका छन् । सङ्गठनलाई थप सुदृढ बनाउन दूर दराजका कार्यकर्ता सँग भेटघाट र छलफल गर्नुपर्ने भएको हुँदा आफू काठमाण्डौमा भएर त्यो सबै असम्भव भएकाले राजीनामा दिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved