होटलका सञ्चालकविरुद्ध कारबाही शुरुयौनधन्दा

  • प्रकाशित मितिः आश्विन १२, २०८०
  • 206 पटक पढिएको
  • समय अनलाइन

  • महोतरीमा यौनधन्दा बढदै गएपछि प्रहरीले होटलका सञ्चालकविरुद्ध कारबाही शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारमा सञ्चालित संगम होटल एण्ड गेष्ट हाउसमा छापा मार्दा महिलाहरूलाई यौन धन्दामा लगाइएको भेटिएपछि सञ्चालकहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको हो । पक्राउ पर्नेमा गेष्ट हाउस सञ्चालक एवम् शिक्षक औरही नगरपालिका–६ का संजिव कुमार झा, भारत सितामढीका हरिद्वार यादव र गुलाब धुनिया रहेका छन् । उनीहरुहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार कसुरमा मुद्वा दर्ता गरिएको र यौन धन्धामा लगाइएका युवतीलाई उद्दार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सो होटलमा अन्य विभिन्न जिल्लाका युवतीहरूले कल गर्लका रूपमा काम गर्ने गरेको प्रहरीको दाबी छ । लामो समयदेखि यौन व्यवसाय सञ्चालन गरेर सामाजिक विकृत फैलाएको भन्दै स्थानीयले विरोध गरेपछि प्रहरीले होटल, लज र रेस्टुरेन्टमा छापा मार्ने क्रमलाई तिव्रता दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved