कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने

  • प्रकाशित मितिः आश्विन १२, २०८०
  • 154 पटक पढिएको
  • समय अनलाइन

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको शुक्रबार (आज) बसेको बैठकले मुख्यमन्त्री हिकमत कार्कीले विश्वासको मत नदिने निर्णय गरेको हो।

भदौ २२ गते मुख्यमन्त्री भएका कार्कीले असोज २० गतेभित्रमा विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ।  कांग्रेस दलको कार्यालयमा बसेको बैठकले विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको हो।

काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले एमालेबाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन गर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि भएको जानकारी दिए।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण भएको अवस्थामा कांग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved