धनकुटा र ललितपुरका एउटै नाम गरेका दुई नगरपालिका महालक्ष्मी भगिनी सम्बन्धलाई

  • प्रकाशित मितिः आश्विन १४, २०८०
  • 164 पटक पढिएको
  • समय अनलाइन

भगिनी सम्बन्ध सुदृढ बनाउन महालक्ष्मी नगरपालिका धनकुटाको निमन्त्रणामा ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरुसहितको टोलीले धनकुटा आएको छ । धनकुटा र ललितपुरका एउटै नाम गरेका दुई नगरपालिकाले भगिनी सम्बन्धलाई दिगो र थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन ।

विहिबार महालक्ष्मी नगरपालिका धनकुटाले जितपुरमा एक कार्यक्रम राख्दै दुई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीचमा असल अभ्यास र अनुभव आदानप्रदान गरेका थियो । उनीहरुले नीति कार्यक्रम र बजेट तुर्जमा, स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यविधि निर्माण, विकास निर्माण प्रकृया, कृषि आधुनिकीकरण, व्यवसायिकरण, पर्यटन प्रवद्र्धनलगायतका सवालमा छलफल गरेका छन ।
कार्यक्रममा दुवै नगरपालिकाले उत्पादनको बजारीकरण गर्ने समझदारी गर्दै तत्कालका लागि स्थानीय उत्पादनको बजारीकरणमा दुवै नगरपालिकाले एक अर्कालाई सहयोेग गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा दुवै नगरपालिकाले उत्पादनको बजारीकरण गर्ने समझदारी समेत गरेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राया र ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठलले भगिनी सम्बन्धले स्थानीय सरकारहरुबीच सौहार्दता कायम भएको बताएका छन । त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन र धनकुटाको महालक्ष्मी 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved