ट्राफिक सचेतना बृद्धिका लागि काठमाडौको कोटेश्वरमा प्रभातफेरी कार्यक्रम

  • प्रकाशित मितिः आश्विन १९, २०८०
  • 471 पटक पढिएको
  • जीवन फुयाल

काठमाण्डाै/ ट्राफिक सचेतना बृद्धिका लागि बिहिवार  काठमाडौको कोटेश्वरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अन्तर्गत प्रभातफेरी कार्यक्रम गरिएको हो ।

कोटेश्वर चोक देखि जडिबुटीसम्म गरिएको उक्त प्रभातफेरी कार्यक्रममा ट्राफिक प्रहरी, नागरिक समाज, सरोकारवाला निकाय, समाजसेवी लगायतको सहभागिता थियो । कार्यक्रमका अवसरमा फुटपाथको प्रयोग, आकाशे पुलको प्रयोग, ट्राफिक लाइट लगायत सडक सुरक्षाका विषयमा जानकारी दिइएको प्रहरी बृत्त बानेश्वरका प्रहरी नायव उपरिक्षक शिवराज वूढाथोकीले बताए ।

उनका अनुसार नागरिक र प्रहरीवीच सडक सुरक्षाका सवालमा सहकार्य कायम गराउन कार्यक्रम गरिएको हो । प्रहरी नायव उपरिक्षक बुढाथोकीले भने, जबसम्म सवारी साधन प्रयोगकर्ता देखी सम्पुर्ण सडक प्रयोगकर्ता हामी सम्पुर्ण नागरिक हरु ट्राफिक नियमको पालना गर्दैनौं तबसम्म ट्राफिक दुर्घटना न्यूनीकरण गर्न सम्भव छैन । अझैसम्म हाम्रो मानसिकता ट्राफिक प्रहरीकै लागी हेल्मेट लगाउनुपर्ने, ट्राफिक नभएको स्थानमा नियमको पालना गर्नु नपर्ने, ट्राफिक लाईटमा रातो बत्ति बलिरहेको अवस्थामा बाटो काट्नु हुन्न भन्ने जानकारी हुँदा हुँदै पनि त्यसको पालना गर्न ट्राफिक प्रहरीले रोक्नुपर्ने, बीच बाटो बाट फर्काउनु पर्ने जस्तो सोचको कारण पनि सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा समस्या आइरहेको छ ।प्रहरी निरिक्षक अच्युत गिरीका अनुसार उक्त अवसरमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा अन्र्तक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम समेत अयोजना गरिएको थियो । नागरिकको जन गुनासो र प्रतिक्रियाले ट्राफिक प्रहरीको सेवामा सुधार ल्याउन सहयोग पुग्ने निरिक्षक गिरीले बताए ।<span;>  सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अन्तर्गत प्रभातफेरी कार्यक्रम गरिएको हो ।

कोटेश्वर चोक देखि जडिबुटीसम्म गरिएको प्रभातफेरीमा ट्राफिक प्रहरी, नागरिक समाज, सरोकारवाला निकाय, समाजसेवी लगायतको सहभागिता थियो । कार्यक्रमका अवसरमा फुटपाथको प्रयोग, आकाशे पुलको प्रयोग, ट्राफिक लाइट लगायत सडक सुरक्षाका विषयमा जानकारी दिइएको प्रहरी बृत्त बानेश्वरका प्रहरी नायव उपरिक्षक शिवराज वूढाथोकीले बताए ।
उनले नागरिक र प्रहरीवीच सडक सुरक्षाका सवालमा सहकार्य कायम गराउन कार्यक्रम गरिएको बताएका छन्।प्रहरी नायव उपरिक्षक बुढाथोकीले भने, जबसम्म सवारी साधन प्रयोगकर्ता देखी सम्पुर्ण सडक प्रयोगकर्ता हामी सम्पुर्ण नागरिक हरु ट्राफिक नियमको पालना गर्दैनौं तबसम्म ट्राफिक दुर्घटना न्यूनीकरण गर्न सम्भव छैन । अझैसम्म हाम्रो मानसिकता ट्राफिक प्रहरीकै लागी हेल्मेट लगाउनुपर्ने, ट्राफिक नभएको स्थानमा नियमको पालना गर्नु नपर्ने, ट्राफिक लाईटमा रातो बत्ति बलिरहेको अवस्थामा बाटो काट्नु हुन्न भन्ने जानकारी हुँदा हुँदै पनि त्यसको पालना गर्न ट्राफिक प्रहरीले रोक्नुपर्ने, बीच बाटो बाट फर्काउनु पर्ने जस्तो सोचको कारण पनि सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा समस्या आइरहेको छ ।
प्रहरी निरिक्षक अच्युत गिरीका अनुसार उक्त अवसरमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा अन्र्तक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम समेत अयोजना गरिएको थियो । नागरिकको जन गुनासो र प्रतिक्रियाले ट्राफिक प्रहरीको सेवामा सुधार ल्याउन सहयोग पुग्ने निरिक्षक गिरीले बताए ।

संघीय राजधानी काठमाण्डाै ट्राफिक ब्यवस्थापनका दृष्टिकोणले अलि जाेखिमपुर्ण हाे, हज्जारौं सवारीसाधन सडकमा गुड्ने हुँदा सुरक्षा चुनाैति हुन्छ। यस्ता कार्यक्रमले जाेखिम न्युनिकरणमा टेवा पुग्ने आयाेजककाे अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved