हराएका मानिसको खोजतलास पश्चात उद्धार गरिएको

  • प्रकाशित मितिः मंसिर २, २०८०
  • 218 पटक पढिएको
  • समय अनलाइन

"हराएका मानिसको खोजतलास पश्चात उद्धार गरिएको"
मिति: २०८०।०८।०१ गते ।
‍सोलुखुम्बु जिल्ला सोताङ गा.पा.-०५ घर भई भरिया काम गर्ने बर्ष १९ को दिपेश राई मिति २०८०।०७।२६ गते देखि खुम्बु पसाङल्हामु-०५ नाम्चे तोपडाँडाबाट सम्पर्क बिहिन भएको र खोजतलासको क्रममा निजलाई इलाका प्रहरी कार्यालय नाम्चे र नेपाली सेनाको रणशुर गुल्म नाम्चेबाट खटिएको संयूक्त टोलिले खुम्बु पसाङल्हामु गा.पा.०५ जोरपाल देखि माथि जंगलको भिरमा ३,५०० फिट तल फेला पारी उद्धार गरी उपचारको लागि अस्पतालमा लगिएको

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved