"हराएका मानिसको खोजतलास पश्चात उद्धार गरिएको"
मिति: २०८०।०८।०१ गते ।
सोलुखुम्बु जिल्ला सोताङ गा.पा.-०५ घर भई भरिया काम गर्ने बर्ष १९ को दिपेश राई मिति २०८०।०७।२६ गते देखि खुम्बु पसाङल्हामु-०५ नाम्चे तोपडाँडाबाट सम्पर्क बिहिन भएको र खोजतलासको क्रममा निजलाई इलाका प्रहरी कार्यालय नाम्चे र नेपाली सेनाको रणशुर गुल्म नाम्चेबाट खटिएको संयूक्त टोलिले खुम्बु पसाङल्हामु गा.पा.०५ जोरपाल देखि माथि जंगलको भिरमा ३,५०० फिट तल फेला पारी उद्धार गरी उपचारको लागि अस्पतालमा लगिएको
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved