सुनसरी /ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरी ।यस ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री राम प्रसाद तिमल्सिना ज्यूबाट यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको व्याक्तिगत टनआवट, व्यारेक, मेष क्यान्टिनको निरीक्षण गरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई पार रुपमा छिटो छरितो कामकार्वाही गरी सेवा प्रदान गर्ने यस कार्यालयका एरिया ईलाकाहरुमा कुनै पनि घटनाहरु भएमा तत्काल Rescue गर्ने साथै अपराध रोकथाम र अनुसन्धान कार्य तथा शान्ति सुरक्षा अमनचयन गर्न प्रशासनिय कार्य तर्फ समेत प्रभावकारी रुपमा कामकार्वाहि गर्ने, प्रहरी आचरण संहिता २०७७ बमोजिम काम कार्वाह गर्ने गराउने भनि नितीनिर्देशन समेत दिनु भयो ।
साथै यस कार्यालय मातहत इकाईका ईन्चार्जहरुबाट समेत ईलाका प्रहरी कार्यालय चतरा, प्रहरी चौकी मधुवन, प्रहरी चौकी भरौल, प्रहरी चौकी प्रकाशपुर, अस्थायी प्रहरी चौकी नडाहा, अस्थायी प्रहरी चौकी बाङ्गेबाट आ-आफ्नो कार्यालयमा कार्यतर प्रहरी कर्मचारीहरुको व्याक्तिगत टनआवट, व्यारेक, मेष क्यान्टिनको निरीक्षण गरी आवश्यक नीतिनिर्देशन समेत दिनु भयो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved