इटहरीकाे एक उद्योगमा उपमहानगरकाे ताला

  • प्रकाशित मितिः जेठ १, २०८१
  • 894 पटक पढिएको
  • जीवन फुयाल

इटहरी । इटहरीको बजार अनुगमनमा लेवल नराखी बेकरी जन्य सामाग्रीहरु उत्पादन गर्ने गरेकाे भेटिएकाे छ ।लेवल नराखी वेकरी जन्य सामाग्री उत्पादन गर्ने   एक उद्याेगमा  उपमहानगरले ताला लगाएकद इटहरी उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा वेकरी उद्याेगहरुमा  अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा लेवल नगरीएका अब्यबस्थित ढङ्गले  बिक्रीका लागि राखिएको पाउराेटी भेटिएकाे थियाे । इटहरी ६ मा रहेकाे न्यु माेर्डन पाउराेटी उद्याेगले विना लेवल बेकरी सामाग्रीहरु विक्री गरेकाे  भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको छ । 

न्यु माेर्डन पाउरोटी उद्याेग इटहरी ६ ,ओम श्री गुरु पाउराेटी उद्याेग इटहरी ६ , विष्णु पाउराेटी उद्याेग इटहरी ९ , मयुक बेकरी एण्ड केक  सप इटहरी ९ , शुशिला किराना पसल इटहरी ९ र सुरेन्द्र मार्केटिङ्ग इटहरी ६ गरि ६ वटा बेकरी उद्याेगहरुमा अनुगमन गरेकाे थियाे ।

अनुगमनकाे क्रममा १ वटा उद्याेगमा ताला लगाईएकाे र ४ वटा उद्याेगहरुलाई कागज पत्र सहित उपस्थित हुन निर्देशन दिइएकाे  इटहरी  उपमहानगरपालीका सुचना अधिकृत ओसन चाैधरीले बताए ।

बजार अनुगमनका क्रममा भेटीएका ५० थान  वेकरीहरु नष्ट गरीएकाे अधिकृत चाैधरीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved