इन्टरनेट र केबलका तार व्यवस्थित गर्न इटहरी उपमहानगरको निर्देशन

  • प्रकाशित मितिः जेठ २७, २०८१
  • 216 पटक पढिएको
  • जीवन फुयाल

इटहरी / इटहरी उपमहानगरले नगर क्षेत्रका सडक छेउमा अव्यवस्थित लत्रिएका केबल र इन्टरनेटको तार व्यवस्थापन गर्न सुरु गरिएको छ । उपमहानगरले पत्रचार गर्दै यस्तो निर्देशन दिएको हो ।

अब्यवस्थित तारको कारण सहरको शौन्दर्यकरण नै बिग्रिएको भन्दै तार व्यवस्थापन गर्न पत्रचार गरिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

म्याक्स, सुबिसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित नगरेको भन्दै पत्रचार गरिएको हो । आ आफ्नो तार १५ दिन भित्र ब्यबस्थित नगरे कानुन अनुसार कारवाही गरिने उपमहानगरले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved