इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय बजगाईको मृत्यु

  • प्रकाशित मितिः मंसिर ७, २०८१
  • 534 पटक पढिएको
  • समय अनलाइन

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो भएको दुर्घटनामा परी इटहरी ५ तुलसा टोल बस्ने २४ वर्षीय निरज बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लाइसेन्स भएको ठेगाना भने इटहरी २ को रहेको छ ।इटहरी उपमहानगरपालिका २ आँपगाछीस्थित सडकमा इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । इटहरी हलगडामा पी.एल.के. वर्कसप ग्यारेज सञ्चालन गर्दै आएका बजगाईँ हाल इटहरी ५ जनताबस्ति बस्दै आएका थिए 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved