माग्ने बुढा, अनमोल र जसिताले लुक्लामा यसरी गर्दैछन् ‘जेरी अन टप’को छायांकन

  • प्रकाशित मितिः मंसिर ७, २०८१
  • 1077 पटक पढिएको
  • कुशल किराती

 २०८१ मंसिर ७ गते १५:२०

काठमाडौं । फिल्म ‘जेरी अन टप’को आधा छायांकन सकिएको छ । यतिबेला यो फिल्मको छायांकन लुक्लामा भैरहेको छ । सबै कलाकार यतिबेला लुक्लामा छन् ।

लुक्ला विमानस्थलमा भैरहेको छायांकनका केही तस्वीर प्राप्त भएका छन् । जहाँ केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, अनमोल केसी र जसिता गुरुङलाई देख्न सकिन्छ । जहाजबाट ओर्लिएर हिँडेको क्यारेक्टर लुक्समा यी कलाकारलाई देख्न सकिन्छ । ब्याकप्याक बोकेर रमाउँदै हिँडेको भावमा फोटो देखिन्छ ।

निर्माता सरोज न्यौपानेले अझै एकसाता लुक्ला क्षेत्रमा छायांकन चल्ने बताए । सुयोग गुरुङले निर्देशन गरिरहेको फिल्मले यात्राको क्रममा हुने सम्बन्धको कथा पेश गर्छ । लुक्लाअघि काठमाडौंमा छायांकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved