उपमहानगरले दियो इटहरीका सरकारी स्कुलमा आधुनिक डेक्स बेन्च !

  • प्रकाशित मितिः पुस ४, २०८१
  • 505 पटक पढिएको
  • समय अनलाइन

इटहरी / इटहरी उपमहानगरले आफ्नो मातहतका सरकारी विद्यालयहरुलाई अत्याधुनिक डेक्स बेन्च हस्तान्त्रण गरेको छ । इटहरीको ३६ वटा सामुदायिक विद्यालयलाई ३ हजार ८ सय ६० थान डेक्स बेन्च वितरण गरिएको हो ।

विद्यालयहरुमा विद्यार्थी बढाउने उदेश्यले शिक्षा सुधार कार्यक्रम अन्तरगत डेक्स बेन्च वितरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । थोत्रा डेक्स बेन्चमा बसेर पढ्ने विद्यार्थीका लागि आधुनिक डेक्स बेन्च दिएका छौ मेयर पौडेलले भने । विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर दिएका हौ ।

इटहरीको राष्ट्रिय माबिमा एक कार्यक्रम गरि विद्यालयका प्रध्यानध्यापकहरुलाई डेक्स बेन्च हस्तान्त्रण गरिएको हो । विद्यालयका विद्यार्थी पुरानो डेक्स बेन्चमा बस्दा लुगा च्यातिने, शरिरमा घाउ हुने गरेको भन्दै यो डेक्स बेन्चले धेरै राम्रो हुने छ विद्यालयका प्रअ सरणकुमार बस्नेतले भने ।

उपमहानगरले दिएको डेक्स बेन्चमा किताव राख्ने सुबिधा समेत छ । साथै बलियो र हेर्दा पनि आकर्षक देखिन्छ । स्कुलहरुमा थप सुबिधा समेत दिदै जाने उपमहानगरले जनाएको छ । सबै स्कुलहरुमा डेक्स बेन्चहरु पुर्याई सकेको उपमहानगरले जनाएको छ । सामुदायिक स्कुलहरुमा केहि दिन अघि मात्र विद्यालय नर्स पठाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved