जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित

  • प्रकाशित मितिः पुस ९, २०८१
  • 641 पटक पढिएको
  • समय अनलाइन

इटहरी : नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।
सोमबार बेलुकी भएको निर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहानको राति आएको हो ।
जसअनुसार थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरेउनीहरूबीचको मतान्तर ३०९ रहेको छ । मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनी यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन् ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
यससँगै जेसीजले वर्ष २०२५ का लागि महिला नेतृत्व प्राप्त गरेको हो । शासन व्यक्तिको हैन विधिको हुनुपर्छ भन्ने मान्यता लिएर अगाडि बढेको जेसीजले यसअघि तीन जना महिला राष्ट्रिय अध्यक्ष पाइसकेको छ जेसीजको कार्यकाल एक वर्षको हुनेछ । जेसीजले एक वर्ष, एक व्यक्ति र एक पदको अवधारणालाई आत्मसात गर्दछ ।यो पनि – नेपाल जेसीजको अध्यक्षकी उम्मेदवार रजनी थापा को हुन् ?कोशी प्रदेश सरकारको अभिभाकत्वमा भएको राष्ट्रिय महाधिवेशन नेतृत्व चयनसँगै सम्पन्न हुने चरणमा छ। महाधिवेशनलाई इटहरी उपमहानगरपालिकाले संरक्षकत्व प्रदान गरेको छ ।
निर्वाचितहरूको मत कसको कति ?अध्यक्षरजनी थापा – ७६२ मत (विजयी)

जीवन कार्की– ४५३ मत

कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा – ७८५ मत (विजयीएलिना महर्जन – ७३४ (विजयकृष्ण सापकोटा – ७६८ (विजयी)
सौरभ श्रेष्ठ – ६८३ (विजयउपाध्यक्सन्दिप खत्री – १०६८ (विजयदिपक अधिकारी – १०६२ (विजयधनराज कँडेल – १०३४ (विजयी)सुजन थापा काजी – १०२३ (विजसंगम कार्की – ९५८ (विजयीबबिता पाण्डे – ९२२ (विजयी)
अभिषेक दुलाल – ९०७ (विजयी)सुमत्रा भट्टराई – ८७८ (विजयी)
उज्जवल काबरा – ८२९ (विजयी)
सुवास गौतम – ८१८ (विजयी)
राघव कोइराला – ८०० (विजयी)
मनिप्रसाद अर्याल – ७८३ (विजयी)

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved