पोखरा / सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलका सूचना अधिकारी सुरज अधिकारीले थाहाखबरलाई जानकारी दिए।
पूर्वगृहमन्त्रीसमेत लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएतारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न सक्ने छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved