दुर्गा प्रसाईलाई कारबाही
- प्रकाशित मितिः चैत १५, २०८१
- 719 पटक पढिएको
- समय अनलाइन
जनआन्दोलन परिचालन समितिका कमान्डर दुर्गा प्रसाईँलाई सरकारले कारबाहीको दायरामा ल्याइने बताएको छ ।
शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयका सहसचिव छवि रिजालले सो कुराको जानकारी गराएका हुन् ।