वीरगंज /नेपाल सरकार मन्त्री माननीय प्रदीप यादव ज्यू बाट वीरगंज महानगरपालिका वडा नं.-१६ नगवामा खानेपानी
(३) वीरगंज महान वीरगंज महानगरपालिका वडा नं. १६, नगवामा एक भव्य कार्यक्रमका बीच खानेपानी ओभरहेड टंकीको शिलान्यास गरेको छु ।
यो आयोजनाको सफल कार्यान्वयनले यस क्षेत्रका बासिन्दाहरूलाई शुद्ध, सुरक्षित र व्यवस्थित रूपमा खानेपानी उपलब्ध गराउनेछ भन्ने मैले विश्वास लिएको छु।
खानेपानीजस्तो आधारभूत सेवाको पहुँच प्रत्येक नागरिकसम्म पुर्याउनु हाम्रो साझा दायित्व हो। यही उद्देश्यका साथ प्रारम्भ गरिएको यो आयोजना तोकिएको समयसीमा भित्र सफलतापूर्वक सम्पन्न हुनेछ भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छु।
यहाँहरूबाट प्राप्त सहयोग, साथ र विश्वासले हामीलाई अझ उत्तरदायी र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न थप प्रेरणा दिनेछ। आज को कार्यक्रमको अध्यक्षता- वीरगंजमहानगरपालिका वड़ा न.-१६का वड़ा सदस्य लवंगी देवी ज्यूले गर्नु भएको थियो भन्ने कार्यक्रम मा सहभागी
वीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंह
नेपाल खानेपानी संस्थानका महाप्रबन्धन अर्जुन बाबू ढकाल ,
जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगर प्रमुख सिंघासन साह तेली ,
जिल्ला समन्वय समिति पर्साको प्रमुख अजय सर्राफ़ ,
जसपा केन्द्रीय सदस्य जन्नत अंसारी ,जसपा केन्द्रीय सदस्य पुरषोत्तम लाल झा ,जसपा केन्द्रीय सदस्य मधुमाया यादव,संघीय परिषद सदस्य मुकेश द्धिबेदी,असलम आलम ,भूमि समस्या समाधान का पर्सा अध्यक्ष तथा संघीय परिषद सदस्य तबरेज अहमद ,संघीय परिषद सदस्य रानी राय,
संघीय परिषद सदस्य-पल्टन पटेल ,जसपा पर्साका मधेश प्रदेश उपाध्यक्ष प्रेमबाबु पटेल ,
वीरगंज -१५ का वड़ा अध्यक्ष रमेश यादव,
वीरगंज महानगरपालिका वडा न.१६ का वड़ा सदस्य प्रमोद यादव र
जसपा वीरगंज महानगरपालिका वड़ा न.१६ का इकाई अध्यक्ष अरुण यादव लगायात का व्यक्तित्वहरू तो उपस्थिति रहेको थियो।
नमस्कार। ????
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved