संविधान संसोधन आबसेक छ सबै उत्पीडित वर्गलाई समेटन कार्यकारी प्रधानमन्त्रीको ब्याबस्थाको लागि संविधान संसोधित गर्नु पर्छ संविधान अहिलेको निर्वाचन प्रणाली बदल्नु पर्छ समानुपातिक सम्सदबाट कार्यकारी प्रधानमन्त्री लागू हुनु पर्छ माओबादी बलियो भयो भने मात्र देश बलियो हुनछ अहिले राजबादी हरु सल्बलाएको हुदा तेस्को विरुद्ध गणतन्त्रको पक्षमा माओवादी खडा हुने छ राजाबादि संघीय लोकतन्त्र बाटो बाट सम्सद भएर तलब भत्ता खाने र गणतन्त्रको विपक्षमा बोल्न सुहाउँदैन । राजाबादीहरुले दरबार हत्या कान्डको छनबिन गर्न सक्नु पर्छ सक्कली राज मार्नेलाई अहिले भनिएका नक्कली राजा हुन । 84 मा हामी बहुमत लियाएर देशलाई अगाडि बढाउन चाहान्छौ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved