इटहरी उमनपा-४ स्थित नि-सहाय बालबालिका सेवा आश्रममा नि-सहाय बालबालिका सेवा आश्रमको ४४ औ बार्षिक उत्सब तथा बुद्ध जयन्ति कार्यक्रम भएको । उक्त कार्यक्रम नि-सहाय बालबालिका सेवा आश्रमको संयोजक झरना न्यौपानेको अध्यक्षता एब उद्योग बाणिज्य सङ्घ कोशी प्रदेशका अध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यतामा करिब ५०/६० जनाको उपस्थितिमा भएको उक्त कार्यक्रममा पुस्तकालयको उद्घाटन, सम्मान पत्र बितरण, आजिबन सदस्यता बितरण, भित्तेपात्रो तथा ब्रुसर बिमोचन लगायतका कार्यक्रम भएको ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved