जिल्ला मोरङ बिराटनगर मनपा १८ स्थित बिराटनगर भन्सार कार्यालयको सभाहलमा नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार ,काठमाडौको आयोजना र कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको समन्वयमा प्रादेशिक आपतकालीन गोदाम घर हस्तान्तरण कार्यक्रम सुरु भएको ।
उक्त कार्यक्रममा राष्ट्रिय विपद प्राधिकरण न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) दिनेश कुमार भट्टको अध्यक्षता ,मा.गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की,आन्तरिक मामिला तथा कानुन मन्त्री रेवरी रमण भन्डारी,कोशी प्रदेश सभा सदस्य अमृत अर्याल ,कोशी प्रदेश सचिव चन्द्रकला पौडेल ,सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारी बिराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ ,मोरङ प्रजिअ इन्द्र देव यादव ,कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरु,मोरङ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,मोरङ जिसस प्रमुख अजम्बर राइ ,मोरङ जिल्ला नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी लगायत ५०/५५ जनाको सहभागिता रहेको ।
११ किसिमका बिपदका सामाग्रीहरु प्रदेश सरकारलाई संघिय सरकार बाट हस्तान्तरण गरेको ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved