​प्रियंका र आयुष्मानको ‘कथा काठमाण्डौ’को फस्टलुक सार्वजनिक

  • प्रकाशित मितिः असार २५, २०७५
  • 1164 पटक पढिएको
  • Mausam

कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गरेकी संगीता श्रेष्ठले निर्देशन गरेको पहिलो चलचित्र ‘कथा काठमाण्डौ’को फस्टलुक सार्वजनिक गरिएको छ ।

काठमाण्डौलाई आफ्नो कर्मथलो बनाएर बसेका विभिन्न पात्रहरुको कथालाई चलचित्रमा उठान गरिएको छ । चलचित्र असोज १२ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रमा नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशीको साथमा संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ ।

लुजा सिंहले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका छन् । गायिका इन्दिरा जोशीलाई चलचित्रमा विशेष भूमिकामा देख्न सकिनेछ ।

चलचित्रको पोष्टर अनुसार चलचित्रमा नायिका प्रियंका कार्की र प्रमोद अग्रहरिको जोडी देख्न सकिन्छ । यस्तै, संजोज कोइराला र सन्ध्या केसी, आयुष्मान र प्रेक्षाको जोडी देख्न सकिनेछ ।चलचित्रको पोष्टरमा ‘लस्ट, लभ र लाइफ’लाई मुख्य थीम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved