ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर १२ स्थित सगरमाथा जनता माध्यमिक विद्यालयको खेलमैदानमा ऐ. सिद्धिचरण नगरपालिकाद्वारा आयोजित सिद्धिचरण नगरपालीका मेयर कप प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८२ को उद्घाटन कार्यक्रम शुरु भएको उक्त कार्यक्रमको अध्यक्षतामा सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजेन्द्र खनाल प्रमुख अतिथिमा कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय प्रदिप कुमार सुनुवार सिद्धिचरण नगरपालीका का उपाध्यक्ष केदार बाबु बस्नेत समुप्रर्ण वडाका वडा अध्यक्ष नगरपालिकाका कर्मचारी लगायत ३५/४० जनाको उपस्थिति रहेको ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved