मोरङ जिल्लाको बिराटनगर म न पा ०८ स्थितमा सहरि बिकास मन्त्रालयको आयोजना साथै जिल्ला प्रशासन कार्यलय मोरङको ब्याबस्थापनमा प्रमुख जिल्ला अधिकारि ईन्द्र देब यादब को अध्यक्षाता साथै नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य, कोशि प्रदेश आन्तरिक तथा कानुन मन्त्रि रेवति रमण भण्डारि, कोशि प्रदेश साँसद भिम पौडेल , प्रतिनिधि सदस्य अमन लाल मोदि , राष्ट्रिय अनुशन्धान उप निर्देशक तिलक प्रसाईं , अन्य सुरक्षा निकायका प्रमुख, जनप्रतिनिहरू लगाएत करिब ५०/५५ जनाको उपस्थितिमा जिल्ला काराघार कार्यलय मोरङको नव- निर्मित भबन तथा सँरचनाको उद्दघाटन कार्यक्रम सुरू भएको ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved