झुन्डिएर आत्मा हत्या गरे सम्बन्धि

  • प्रकाशित मितिः वैशाख ३०, २०८२
  • 851 पटक पढिएको
  • कुमार कट्टेल

  सुनसरी जिल्लाको  बराहक्षेत्र नगरपालिका वडा नं. १० चौतिस टोल स्थित सिकारी थानबाट प्रकाशपुर जाने बाटो छेउमा तत्काल नाम थर वतन नखुलेको हेर्दा तराई मुलको जस्तो देखिने अन्दाजी  बर्ष ५०/५५ को पुरुष मानिस सिसौको रुखमा गम्छाको पासो लगाई झुण्डी मृत अबस्था बेवारिसे पुरूष मानिसको लास फेला परेको हुदाँ र मृतक लाशको हाल सम्म पहिचान हुन नसकेको हुदाँ यो हुलिया तथा फोटो देख्ने जो कोही महानुभावहरूहरूले पहिचान गर्नु भएमा मृतकको आफन्तलाई जानकारी गराउन हार्दिक अनुरोध गर्दछौ साथै कसैले पहिचान गर्न सके नजिकैको प्रहरी कार्यलयमा जानकार गराउनु हुन अनुरोध । 
हुलियाः-
उचाई अं. ५.३ फिट, वर्ण गहुँ गोरो, कालो हाफपेन्ट, सेतो सेण्डो लगाएको, घटनास्थल नजिकै सेतो कालो बुट्टे सर्ट झुण्डाएको अवस्थामा रहेको, मृतक अन्दाजी  बर्ष  ५०/५५ को पुरूष मानिस ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved