सुनसरी जिल्ला धरान उपमनहागर.-१२ स्थित होटल पूर्वी स्टारको सभा हलमा नेपाली कांग्रेस निकट नेपाल तरुण दल प्रतिनिधि सभा क्षेत्र न १ कार्य समितिको आयोजनामा नेपाल तरुण दल १ न. क्षेत्र सभापति अजय वालङकाे अध्यक्षता एवं नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाकाे प्रमुख आतिथ्यता तथा नेका काेशि प्रदेश सदस किशाेर राई नेपाली कांग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति सुजेन्द्र गोले,नेपाल तरुण दल सुनसरी जिल्ला सभपति सिजन गुरुङ,नेपाल तरुण सुनसरि सचिन माधव घिसिङ,नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल,पार्टीका नेता तथा कार्यकर्ता भातृ संगठनका प्रतिनिधि लगाएत ७०/७५ जनाको सहभागितामा नेपाल तरुण दल प्रतिनिधी सभा, क्षेत्रिय कार्य समिति क्षेत्र नं. १, सुनसरी प्रतिनिधि सभा क्षेत्र १ साथै प्रदेश सभा १ (१) र १ (२) अधिवेशन तथा पदस्थापना कार्यक्रम बएको
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved