सुनसरी जिल्लाको इटहरी उमनपा ४ दुर्गा पार्टी प्यालेसको सभा हलमा PABSON ( प्याप्सन ) सुनसरीको आयोजनामा सामाजिक सुरक्षा कोषसग सम्बन्धित छलफल तथा अन्तर्कृया कार्यक्रम सुरु भएको उक्त कार्यक्रममा सुनसरी जिल्ला प्यापसन अध्यक्ष थानेसोर ढकालको अध्यक्षतामा प्यापसन सुनसरी जिल्ला बरिस्ठ सल्लाहाकर प्रमुख शंकर थापाको प्रमुख आतिथ्यमा करिब ५०/५५ जनाको उपस्थितिमा कार्यक्रम भैरहेको
सामाजिक सुरक्षा के होत
औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा >
योगदानकती, नीजको पति वा पत्नी र छोराछोरी निरानी भएमा रु १ आाख सम्मको IPD₹१५ हजार
सम्मको ४० सेवा प्रत्येक वर्ष
> योगधानकर्ता वा योगदानकर्ताको पक्षी सुरकेरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (रु.१७३००)
बराबरको रकम गिसु स्याहार खर्च पाउने
घातक रोग बापत १० साखको उपचार
बीरामी बीचा बस्नुपर्दा ९१ दिनको पारिश्रमिक (आधारभूत तत्तमको 60%
* > सुत्केरी बीदा ३८ दिनको पारीश्रमिक (आधारभूत तलबको 60%)
दुर्घटना तथा अशक्तता सुरक्षा
योगदानकर्ताको कार्यालयको कामको शिलशिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको संभ्पूर्ण उपचार खर्च
> अन्य दुर्घटनाको हकमा बार्षिक सात लाख सम्मको उपचार खर्च
> दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा
स्थायी पूर्ण असक्षमता पारिश्रमिकको ६० प्रतिशत आजिवन मासिक रुपमा असकता वृत्ति पाउने अस्थायी पूर्ण असक्षमता काममा नफर्कउन्जेल सम्मको लागि पारिश्रमिकको ६० प्रतिशत मासिक
वृत्ति पाउने
स्थायी आंशिक असक्षमता असक्षमताको प्रतिशतको आधारमा आजिवन असताता वृत्ति पाउने
आबित परिवार सुरक्ष
> पोगवाकतर्ताको जुनसुकै कारणबाट मृत्यू भएमा निजको पति पत्नीले पारिश्रमिकको ६० प्रतिशत आजिवन
निवृत्तभरण मासिक रुपमा पाउने
> अविवाहित योगदानकर्ताको हकमा निजको आधित बावु आमाले सो सुबिधा पाउने
> योगदानकर्ताको बाल बच्चाहरुले पारिश्रमिकको ४० प्रतिशत रकम चन्याहरु १८ वर्ष उमेर नपुग्दा सम्म
मासिक रुपमा पाउने
> अध्ययन निरन्तर भएको अवस्थामा यो सुबिधा २१ वर्ष उमेर नपुग्दा सम्म निरन्तर पाउने (विवाह भएपश्चात
वा अध्ययन पुरा भएमा सुबिधा नपाउने)
> शारिरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने
> योगदानकर्ताको अन्तिम संस्कार खर्च बापत एममुष्ट रु. पश्चित हजार आश्रित परिवारले पाउने ।
वृद्ध अवस्था सुरक्षा योजना
क. निवृत्तभरण योजना २० प्रतिशत जम्मा हुने
> योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफल सहितको रकमलाई १६० ले
भाग गरी आउने रकम मासिक रुपमा आजिवन निवृत्तभरण पाउने
> निवृत्तभरण लिन सुरु गरेको ७ महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले १०० प्रतिशत रकम प्राप्त
गर्ने, ७ वर्ष पछी मृत्यू भएमा ५० प्रतिशत पेन्सन आजिवन प्राप्त गर्ने ।
छ. अवकास सुविधा योजना ८.३.३ प्रतिशत
> योगदाकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा समेत यस योजनामा रकम जम्मा गर्न सक्ने ।
> रोजगारीको अन्त्य वा अवकास हुँदा यस योजनामा जम्मा हुने रकम प्रतिफल सहित एकमुष्ट पाउने ।।
योगदान गर्नुपर्ने रकमः श्रम ऐन, २०७४ को परिच्छेद १० बमोजिम
रोजगारदाताबाट : २० प्रतिशत (आधारभूत पारिश्रमिकको)
श्रमिक कर्मचारीबाट : ११ प्रतिशत (आधारभूत पारिश्रमिकको)
आधारभूत पारिश्रमिक : नेपाल सरकारले तोकेको रु. १०८२० (१७३०० सम्म तलब खानेका लागि) १७३०० भन्दा बढी तलब हुनेको खाइपाइ आएको तलबको ६० प्रतिशतलाई आधारभूत मान्न
सकिने ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved