सुनसरी जिल्लामा राजाबादिको बिसाल कार्यक्रम

  • प्रकाशित मितिः जेठ ५, २०८२
  • 302 पटक पढिएको
  • ok

 सुनसरी जिल्लाको इनरुवा नपा ४ स्थित सहित गेटको गोपाल कोइरालाको घरको ट्स्ट घरमा राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल जिल्ला जिल्ला कार्यसमितिको आयोजनामा देशको समसामयिक राजनैतिक विषयमा सम्बोधन तथा पार्टी प्रवेशको कार्यक्रम रहेको उक्त कार्यक्रममा
सुनसरी जिल्ला अध्यक्ष राम विलास मेहता अध्यक्षतामा साथै राप्रपा नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री कमल थापाको प्रमुख आतिथ्यमा केन्द्रिय उपाध्यक्ष बल्लभ प्रसाद दाहाल केन्द्रिय उपाध्यक्ष ,तारानाथ लुइटेले केन्द्रिय उपाध्यक्ष तेज बहादुर कुरुहाङ ,महामन्त्री राजाराम बर्तौला
सह - महामन्त्री प्रेम प्रसाद भट्टराई
केन्द्रिय सदस्य दुयौहान निरौला केस खेम राज ओझा स्थानीय नेता तथा कार्यकर्ता सहित करिब ७०/७५ जनाको उपस्तिथिमा कार्यक्रम सुरु भएको । देशमा जनता  गणतन्त्र पछिको राजनीतिमा असन्तुष्टि हुँदै गएपछि राजाबादिको पक्षमा जनताको जनलहर बढ्दै गरेको छ जेठ १५ गते हुने आन्दोलन लाई सफल बनाउनको लागि सम्पूर्ण राजाबादी शक्ति हरु एक भएर लागेको छन देश भरिका कार्यक्रममा गणतन्त्र बादी नेताको आमसभा भन्दा राजाबादिको जनलहर देखिन्छ देशमा गणतन्त्र आएपनी राजनीति परिबर्तन र जनताको जिबन परिबर्तन नभए पछि जनता पुनः राजाको समर्थनमा देखिन्छ्न 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved