मन्त्री यादव सडक ढलान निर्माण कार्यको शिलान्यास गरेको छु ।

  • प्रकाशित मितिः जेठ ५, २०८२
  • 596 पटक पढिएको
  • नविन

 वीरगंज महानगरपालिका वार्ड नं.२१ परवानीपुरदेखि पटेलनगर जाने बाटोमा नाला तथा सडक ढलान निर्माण कार्यको शिलान्यास गरेको छु ।

उक्त नाला तथा ढलान निर्माण कार्य सम्पन्न भएपश्चात यहाँका नागरिकलाई निकै सहज हुने छ भन्ने मैले अपेक्षा लिएको छु । मेरो निर्वाचन क्षेत्रभित्र पर्ने यस वडाका जनताको सुविधाका लागि आवश्यक बजेट विनियोजन गरी यो कार्यको शुभारम्भ गरिएको हो।

मैले शुद्ध खानेपानी वितरण, नाला तथा ढलान निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधाहरूलाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको छु।

शिलान्यास कार्यक्रममा सहभागी वीरगंज महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष श्री राधेकृष्ण साह रौनियार, स्थानीय अगुवा नेता तथा कार्यकर्ता, र सम्पूर्ण वडा–वासीप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

जनताको सेवा गर्नु नै मेरो प्रमुख कर्तव्य, जिम्मेवारी र सन्तोषको कारण हो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved