सुनसरी जिल्लाको इनरुवा नपा ३ स्थित लक्ष्मी पार्टी प्यालेसको सभा हलमा नेकपा एकीकृत समाजबादी पार्टीको सातौ सुनसरी जिल्ला अधिबेशन उत्घाटन सत्र कार्यक्रम सुरु भएको उक्त कार्यक्रममा एकीकृत समाजबादिका सुनसरी जिल्ला सम्योजक गोबिन्द निरौला अध्यक्षतामा साथै केन्द्रिय उपाध्यक्ष जगन्नाथ खतिवडा को प्रमुख अातिथ्यता क्रेन्द्रिय उपमाहासचिब पुर्ब मुख्य मन्त्री राजेन्द्र कुमार राई केन्द्रिय सचिब बलदेश चौधरि केन्द्रिय सदस्य धर्म राज निरौला केस महेश रेग्मी , केस केशब बिस्ट, केस सबिता खडका, केस महफुज अालम ,केस जीवन राई , केस चिरन्जिबि भट्टराई, केस पिताम्बर तिम्सिना , केस जलशेर राई , केस केशब तिम्सिना जिल्लाका नेता तथा कार्यकर्ता सहित करिब २५०/३०० जनाको उपस्थितिमा कार्यक्रम भएको ।
नेपालको राजनीतिमा लामोसमय सम्म नेकपा एमाले पार्टीमा रहेर काम गर्नु भएका पुर्बी प्रधानमन्त्री माधब नेपाल र केपि ओलिको विवाद बाट नेकपा एमाले पार्टी छोडेर नयाँ पार्टी गठन गरे सगै आज सुनसरी जिल्लामा सातौ जिल्ला अधिबेशन भब्यताका साथ उत्साह पुर्ण उपस्थितिमा नयाँ कमिटी गठन हुने छ जस्ले २०८४ सालको चुनावमा सुनसरी जिल्लामा नेकपा एमालेलाइ चुनौती दिनेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved