सुनसरी जिल्लाको इटहरी उमनपा-५ स्थित लायन्स क्लबमा नेकपा माओबादी केन्द्रको भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (ycl) १ प्रदेश समिति को अायोजनमा प्रथम प्रदेश समिति सम्मेलनको उद्घाटन कार्यक्रम सुरु भएको ।उक्त उद्घाटन सत्र कार्यक्रममा योङ कम्युनिष्ट लिग (ycl) १ नम्बर प्रदेशका संयोजक कुमार आचार्यको अध्यक्षता एब पार्टिका केन्दृय उपमहासचिब तथा पार्टिका प्रदेश इन्चार्ज हरिबोल गजुरेल शितलको प्रमुख आतिथ्यतामा पुर्बमन्त्री तथा केन्द्रिय सदस्य सुदन किराँती, पुर्ब मन्त्री गणेश उप्रेती, पार्टिका केन्दृय सदस्य तथा कोशी प्रदेश सभाका संसदिय दलका नेता मा. इन्द्र आङ्बो, ऐ संगठनका केन्दृय इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपसिखा, संगठनका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्दृय सदस्य सुबोध शेर्पाली, पार्टिका केन्द्रीय सदस्यहरु सावित्री काफ्ले,के स धर्मशिला चापागाइ, के स धिरेन्द्र शर्मा, केस खेम प्रसाद बुढाक्षेत्री,केस हेम कार्की, ऐ सङ्गठनका केन्दृय उपाध्यक्ष बिजय साम्पाङ लगायत करिब २००/२५० जनाको उपस्थिति रहेको ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved