नेपाल खेलकुद महासघ सुनसरीको जिल्ला अधिबेशन कार्यक्रम

  • प्रकाशित मितिः जेठ ११, २०८२
  • 819 पटक पढिएको
  • कुमार

 सुनसरी जिल्लाको इटहरी उमनपा-६ स्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासङ्घ सुनसरी जिल्लाको आयोजनामा नेपाल खेलकुद महासङघ सुनसरी जिल्ला कमिटिको दोस्रो जिल्ला अधिबेशन सुरु भएको । उक्त कार्यक्रम नेपाल खेलकुद महासङ्घ सुनसरी जिल्ला संयोजक बिकल पौडेलको अध्यक्षतामा साथै नेपाल खेलकुद महासङ्घ केन्दृय सचिब बिप्लब घोषको प्रमुख आतिथ्यतामा नेकपा एमाले केन्दृय सदस्य लक्ष्मी गौतम, पार्टिको प्रदेश कमिटी सदस्य अन्जु पाण्डे लगायत करिब ५०/६० जनाको उपस्थितिमा कार्यक्रम भइरहेको । नेकपा एमाले ले खेलकुद क्षेत्रमा भएको योग्दानको आधारमा  सुनसरी जिल्लामा नेतृत्व चयन गर्ने छ खेलकुद क्षेत्रमा नेकपा एमाले पार्टीले हरेक बिधामा काम गर्दै पनि आएको  छ खेलकुदको माध्यम बाट नै बिश्व सामु नेपालको नाम उच्च राख्ने काम खेल्कुद क्षेत्र ले राम्रो भुमिका रहेको छ जस्ले गर्दा राज्यले खेलकुद क्षेत्रमा ठूलो लगानी गर्नु पर्ने देखिन्छ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved