झापा /विश्व वातावरण दिवसको अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) बिर्तामोड नगर समितिद्वारा बिराट पोखरी परिसर, बिर्तामोडमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला संयोजक राजु आचार्य (अग्नि) बिर्तामोट नगर अध्यक्ष मोहन सुब्बा उपाध्यक्ष तथा विद्यार्थी जिल्ला सह इन्चार्ज टिकाराम धमला रञ्जन जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्ज ददी रिमाल बिर्तामोट नगर सचिव जगन्नाथ भट्टराई बिर्तामोट नगर कोषाध्यक्ष प्रजल कदरिया रेटिनी सेन्टर नेपाल प्रदेश नम्बर १ अध्यक्ष गणेश कालिकोटी अखिल क्रान्तिकारी प्रदेश कमिटी उपाध्यक्ष रोशन खड्का जिल्ला अध्यक्ष विवेक दाहाल जिल्ला उपाध्यक्ष नवीन बस्नेत शेखर भट्टराई सचिव गगन चापागाई सहसचिव जानकी भट्टराई प्रदेश सदस्य नवीन पौडेल दमक नगरपालिका सचिवालय सदस्य नवीन बाबु भट्टराई लगायतका नेताहरूको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved