मिति २०८२/०३/०२ गते सुनसरी जिल्लाको इटहरी उमनपा ६ स्थित होटल ईन्टुरेन्सको सभाहलमा कोशी प्रदेश सभा सचिबालयको आयोजनामा नेतृत्व बिकास तथा क्षेमता अभिबृदी सम्बन्ध कार्यक्रम सुरु भएको उक्त कार्यक्रममा कोशी प्रदेश उपसभामुख श्रीजना दनुवारको अध्यक्षतामा कोशी प्रदेश सभामुख अम्बर बहादुर बिष्टको प्रमुख आतिथ्यमा संघीय सभा सदस्य डा. बिन्दा पाण्डेको विशिष्ट अतिथिमा करिब ४०/४५ जनाको उपस्थितिमा कार्यक्रम भैरहेको ।महिलाहरुको हकहितमा स्थानीय तह देखि केन्द्रिय तह सम्म क्षेमता अभिबृदिको लागि यो कार्यक्रम गरिएको ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved