रामधुनी नगरपालिकाले ८३ करोड १३ लाख ६६ हजार ९ सय ४९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटअनुसार चालु खर्चतर्फ ४७ करोड ७३ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी पुँजीगततर्फ ३५ करोड ३९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved