इनरुवा नगरपालिकाले ७९ करोड ५९ लाख १२ हजार ९१५ बजेट सार्वजनिक गरेको छ। नगरले संघीय समानीकरण अनुदानबाट १६ करोड ५० लाख, संघीय सशर्त अनुदानबाट ३० करोड ६० लाख, संघीय समपूरक अनुदानबाट ३ करोड ६ लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड ६० लाख ४२ हजार, प्रदेश समपूरक अनुदानबाट ८० लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड ६७ लाख २४ हजार विनियोजन गरिएको छ। यसैगरी, संघीय राजस्व बाँडफाँटबाट १२ करोड ४८ लाख ५७ हजार ९५५, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) बाट १ करोड १२ लाख ४४ हजार र आन्तरिक आय श्रोत (मालपोत, रजिष्ट्रेशन शुल्क र अन्य) बाट १० करोड ६२ लाख ४५ हजार अनुमान गरिएको छ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved