कपिलवस्तुमा सवारीले ठक्कर दिँदा एकको मृत्यु

  • प्रकाशित मितिः असार २५, २०७५
  • 890 पटक पढिएको
  • Mausam

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चम्पापुरमा गएराति सवारी साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । गएराति साढे १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटना पश्चात सवारी साधनसहित फरार रहेका चालकको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved