तमोर किनारमा १० क्वीन्टल बढी गाँजा जलाइयो

  • प्रकाशित मितिः असार १४, २०८२
  • 695 पटक पढिएको
  • समय अनलाइन

धनकुटास्थित तमोर नदीको किनारमा प्रहरीले १० क्वीन्टल बढी गाँजा जलाएर नष्ट गरेको छ । विभिन्न समयमा बरामद गरेर राखिएको गाँजा प्रहरीले शनिबार अपरान्ह १२ बजेतिर जलाएको हो । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार जिल्लाका विभिन्न प्रहरी युनिटले बरामद गरेको गाँजा एकै ठाउँमा जम्मा पारेर जलाइएको हो । उनले १ हजार ६८ किलो गाँजा नष्ट गरिएको जानकारी दिए । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीको किनारमा तयारी अवस्थाको लागुऔषध गाँजा जलाइएको खनालले बताए ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved