खोलामा डुबेर दुई बालककाे मृत्यु इटहरीकाे ट्यांग्रा

  • प्रकाशित मितिः साउन ५, २०८२
  • 589 पटक पढिएको
  • जिवन फुयाल

इटहरी ।  सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा पर्ने ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार दिउँसो खोलामा नुहाउने क्रममा उनीहरू डुबेका थिए।

वर्षाका कारण खोलाको पानीको सतह उकासिएपछि इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बू नुहाउने क्रममा खोलामा डुबेका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार, दुवै बालकलाई तत्कालै उद्धार गरी मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

यसैबीच, झापाको कमल खोलामा पनि एक वृद्धको शव फेला परेको छ। आइतबार दिउँसो झापाको कमल

गाउँपालिका–२ स्थित कमल खोलाको पुल मुनी ८० वर्षीय प्रभाखर पोखरेलको शव भेटिएको हो। प्रहरीका अनुसार उनी शिवसताक्षी नगरपालिका–१ का बासिन्दा थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved