गोपाल खनाल प्रहरी हवल्दार खेमराज प्रसाई कार्यरत उत्कृष्टअसार महिना

  • प्रकाशित मितिः साउन १३, २०८२
  • 821 पटक पढिएको
  • जीवन फुयाल

 इटहरी /नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरी उत्कृष्ट/नेपाल सरकार गृह मन्त्रालय
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्याल इटहरी, सुनसTRAFFIC POLICE OF THE MONTH २०८२ असार
प्रहरी बरिष्ठ हवल्दार गोपाल खनाप्रहरी हवल्दार खेमराज प्रसाईकार्यरत स्थानः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरी उत्कृष्ट कार्यको विवरण
विभागीय मूल्य, मान्यता र आदेश निर्देशन बमोजिम आफुलाई सुम्पिएको जिम्मेवारी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले सम्पादन गर्ने गरेको साथै यस कार्यालयको चोरी नियन्त्रण ( VSU) शाखामा कार्यरत रही हराएका / चोरी भएका तथा वेवारिसे अवस्थामा रहेका दुई पाङ्ग्रे ८ वटा, चारपाङ्ग्रे २ वटा गरी जम्मा १० वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पछी दुई पाङ्ग्रे ४ वटा सवारी साधन सम्बन्धित सवारी धनिलाई बुझाउन सफल भएको साथै ट्राफिक व्यवस्थापन कार्यमा समेत सक्रिय भूमिका निर्वाह गरी प्रशंसनीय कार्य गरेको हुँदा जिल्ला ट्राफिक प्रहरी कार्यलय ताप्लेजुङ दरबन्दी भई यस कार्यालयमा कार्यरत (३७५४७२) का प्रहरी बरिष्ठ हवल्दार गोपाल खनाल र प्रहरी चौकी मोतिपुर मोरङ दरबन्दी भई यस कार्यालयमा कार्यरत (कम्प्यूटर कोड नं. ३७९६६१) प्रहरी हवल्दार खेमराज प्रसाईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८२ साल असार “महिनाको उत्कृष्ट ट्राफिक प्रहरी" (TRAFFIC POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
नि.कार्यालय प्रमुख
(सन्तोष श्रेष्ठ)प्रहरी नायव उपरीक्षक

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved