इटहरीमा स्थापना भयो कोशी प्रदेशको राजस्व कार्यालय

  • प्रकाशित मितिः भदौ ३, २०८२
  • 399 पटक पढिएको
  • समय अनलाइन

कोशी प्रदेशको राजस्व कार्यालय इटहरीमा स्थापना भएको छ । प्रदेशको राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको हो ।  सोमबार आर्थिक मामिला मन्त्री रामबहादुर मगरले इटहरीमा रहेको कार्यालयको उद्घाटन गरेका छन् । प्रदेशको क्षेत्राधिकार भित्रका राजस्व सङ्कलनमा सहजीकरण र निगरानी गर्न कार्यालय सञ्चालनमा ल्याइएको हो। 
 
कार्यालय उद्घाटन गर्दै मन्त्री मगरले  अघिल्लो आर्थिक वर्षमा लक्ष्य नजिक राजस्व सङ्कलन भएको भन्दै थप दायरा बढाउन कार्यालयले काम गर्ने बताए । चालु आर्थिक बर्षलाई आर्थिक विकासको वर्षको रूपमा लिइएको उनको भनाइ छ । 
राजस्व उठाउन नसकिएका क्षेत्रको पहिचान गरेर प्रदेशको आम्दानी बढाउन कार्यालयले सहयोग पुर्‍याउने मगरले दाबी गरे । गत आर्थिक वर्षमा ४ अर्ब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको कोशी सरकारले  यसबर्ष ५ अर्ब ५० करोड लक्ष्य निर्धारण गरेको

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved