मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण” विषयक एक विशेष कार्यक्रम

  • प्रकाशित मितिः कार्तिक २५, २०८२
  • 303 पटक पढिएको
  • जीवन फुयाल

इटहरी /इटहरी स्थित रहेको खुकुरी होटलको सभाहलमा
यङ एनिफल्ड मोटरसाइकल कल्बलको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यलय इटहरी सुनसरीको सहकार्यमा एक कार्यक्रमको आयोजना गरी बाईक द्वारा गरिएको ध्वनि प्रदुषण नियन्त्रण गर्ने उदेश्यले उक्त क्लबमा आबध्द भएर संचालन हुने गरेका मोटरसाईकल हरुले स्वतस्फुर्त रुपमा कम्पनिको साईलेन्सर लगाएर ट्राफिक नियमको पालना गर्ने र मोडिफाई गरेर चलाउने अन्य मोटरसाईकलहरुलाई पनि त्यसो नगर्न अनुरोध गरेका थिए । “मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण” विषयक एक विशेष कार्यक्रम भएको छ।

कार्यक्रममा इटहरी र आसपासका क्षेत्रका मोटरसाइकल चालक, ट्राफिक प्रहरी, र प्रतिनिधिहरूको उपस्थितिमा मोटरसाइकलको साइलेंसरमा अनधिकृत परिमार्जन (मोडिफिकेसन) रोक्न र ध्वनि प्रदूषण नियन्त्रण गर्नका उपायहरूबारे छलफल गरिएको थियो।

कार्यक्रममा प्रहरी निरिक्षक बिकास थपल्लियाले सहभागी चालकहरूलाई कानूनी प्रावधान, सवारी सुरक्षा र यो कार्याको उच्च मुल्यकन गर्नुभएको थियो |
यङ एनफिल्ड मोटरसाइकल क्लबका प्रतिनिधिहरूले क्लबका सदस्यहरूबीच ‘नो मोडिफाइड साइलेंसर’ अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रमले स्थानीय स्तरमा ध्वनि प्रदूषण घटाउने र जिम्मेवार सवारी चालक संस्कार विकास गर्ने सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved