एमाले पदाधिकारीहरू कसले कति मत पाए ?

  • प्रकाशित मितिः पुस ३, २०८२
  • 196 पटक पढिएको
  • जीवन फुयाल

एमाले पदाधिकारीहरू कसले कति मत पाए ?
नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् ।

ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।
अन्तिम मत परिणाम २२२७ मतगणना अपडेट
अध्यक्ष
केपी शर्मा ओली : १६६३,
ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष अरुण नेपाल : ४३९ रघुजी पन्त : १२५८
रामबहादुर थापा (बादल): १५१६
विन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७महासचिशंकर पोखरेल : १२२८सुरेन्द्रप्रसाद पाण्डे : ९९
उपमहासचिवआनन्दप्रसाद पोख्रेल : ६३५
योगेश भट्टराई : १३४८रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८
टंक प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग : ४६१

पृथ्वीसुव्वा गुरुङ : १७३७भीमप्रसाद आचार्य : २६५
सचिव
अग्निप्रसाद खरेल : ७१६
इन्द्रलाल सापकोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बाँस्कोटा : १००३छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०पुरुषोत्तम पौडेल : ४६२पेम्वा लामा :ेभानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यमलाल कंडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६विनोदप्रसाद ढकाल : ६शेरधन राई : १५०३
हिक्मत कुमार कार्की : १३३७

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved