काठमाडौ /निर्वाचन विथोल्न खाेजेको आरोपमा प्रहरीले उनलाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो।नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
निर्वाचन विथोल्न खाजेको आरोपमा प्रहरीले उनलाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो।
प्रसाईं यसअघि पनि पटक- पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन्।
उनले फागुन २१ गतेको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved