इटहरी उद्योग वाणिज्य संघ निर्वाचन : व्यवसायीसँग मतका लागि उम्मेदवारको आग्रह जिवन न्यौपाने

  • प्रकाशित मितिः असार १४, २०८३
  • 401 पटक पढिएको
  • जीवन फुयाल

इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार जीवन न्यौपाने.उद्योगी–व्यवसायीबीच व्यापक जनसमर्थन बटुलाउँदै मतदाताको मन जित्न सफल भएको दाबी गरिएको छ। व्यवसायीहरूको विश्वास र साथका कारण उनी अत्यधिक मतका साथ विजयी हुने अपेक्षा समर्थकहरूले व्यक्त गरेका छन्। व्यवसायीको हकहित, पारदर्शी नेतृत्व र संस्थाको सुदृढ विकासलाई प्राथमिकतामा राख्दै नेपानेले सबै उद्योगी–व्यवसायीसँग सहयोग र समर्थनको आग्रह गरेकाउद्योग वाणिज्य संघ, इटहरी निर्वाचन २०८३
साझा समूहकोतर्फबाट सदस्य
वाणिज्य) पदका सदस्य  उम्मेद्वार जीवन न्यौपाने लाई अत्याधिक मतले विजयी गराउँ ।उद्योगी व्यवसायीका साझा उम्मेद्वार
नवराज काफ्ले अध्यक्ष उम्मेदवार उद्योग वाणिज्य संघ इटहरी
सम्पुर्ण उद्योगी व्यवसायीज्यूहरुलाई नवराज काफ्ले नेतृत्वक साझा समूहलाई अत्याधिक बहुमतका साथ विजयी गराइदिनुहुनउम्मेदवारले उद्योगी–व्यवसायीको विश्वास, साथ र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उद्योग–व्यवसायको हकहित संरक्षण, संस्थागत विकास तथा समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर पारदर्शी, उत्तरदायी र परिणाममुखी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गर्दै सबै मतदातालाई निर्वाचनमा सहभागी भई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
उम्मेदवारले आफ्नो सन्देशमा, "तपाईंको एक मत, साझा समृद्धिको बलियो आधार" भन्ने नारासहित सम्पूर्ण उद्योगी–व्यवसायीप्रति सहयोग, विश्वास र समर्थनका लागि अग्रिम धन्यवाद ज्ञापन गरेका छन्।
इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई व्यवसायीहरूले आगामी नेतृत्व चयनका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिरहेका छन्। इटहरी उद्योग वाणिज्य संघको निर्वाचन २०८३ नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। सोही क्रममा उम्मेदवारले आगामी २०८३ साल असार २७ गते हुने निर्वाचनमा सम्पूर्ण उद्योगी–व्यवसायीसमक्ष आफूलाई अमूल्य मत

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved