मलेसियाबाट फर्के लगत्तै दुबै मृगौला फेल,आमाले छोडिन्,बुबाले अर्कै भित्र्याईन

  • प्रकाशित मितिः असार २६, २०७५
  • 1404 पटक पढिएको
  • Mausam

अामा बाबा ले सानै उमेरमा छाेडेकाे अामा अर्कै सँग बाबाले अर्को ल्याएर अाफ्नाे जन्म दिने छाेराहरुलाई छाेडेका सन्तोष कार्की सानै उमेरमा मामा घरमा नै हुर्के बिस्तारै ठुलो हुदै गए र मामा ले पनि अाफ्नाे  पारवारिक अार्थिक अबस्था कमजाेर काे कारणले  गर्दा उहाँलाई बिदेश जाने सल्लाह दिए र उहाँ  बिदेशीए मलेसिया मा अाएर  काम  गर्दै अाउनु भएका सन्तोष कार्की कम्जोर हुदै बिस्तारै  बिरामी हुदै गए र कम्पनी ले पनि राम्रोसँग बिरामीकाे उपचारमा गरिदिएन र धेरै बिरामी भए पछि घर फर्के घर फर्के घर फर्के लगात्तैै उपचार क्रममा लागे चेकजाँच  लगत्तै डाक्टरले  दुबै मृगौला फेल ,भएको छ भने पछि अहिले याे अबस्थामा हुनुहुन्छ हेर्नुस् भिडियो सके सयाेग गर्नुस तपाई काे सानाे सयाेगले कसैकाे जीवन बाच्छ भने याे नै सेवा हाे सयाेग नसके पनि सेयर भने गरिदिनुस

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved