गणेश घर्ती मगरकाे अर्को नया लाेकदाेहाेरी गित यादले सताउने सार्वजनिक भएको छ
- प्रकाशित मितिः असार २६, २०७५
- 1761 पटक पढिएको
- Mausam
चर्चित गाइक गणेश घर्ती मगरकाे अर्काे नया लाेकदाेहाेरी गित यादले सताउने सार्वजनिक भएको छ सब्द मदन शाही ठकुरिको संगित गणेश घर्ती मगर रहेको छ ।