सर्वत्र आलोचनापछि ट्रम्पको स्पष्टोक्ति

  • प्रकाशित मितिः श्रावण २, २०७५
  • 1049 पटक पढिएको
  • समय अनलाइन

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने अमेरिकी जासूसी संस्थाहरुको दावीलाई मान्ने बताएका हुन् । ‘आफूले त रुसले हस्तक्षेप नगर्ने कुनै कारण नभएको पो भनेको’ ट्रम्पले फेरेको बयानमा उल्लेख छ ।

फिनल्याण्डमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटका क्रममा ट्रम्पले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप नभएको अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो । आफ्नो अभिव्यक्ति तोडमोड भएको देखेपछि प्रष्टिकरण दिएको पनि ट्रम्पको भनाइ छ ।

अनुसन्धान निकायहरुको दावीप्रति आफ्नो भरोसा रहेको पनि उनले प्रष्ट पारेका छन् ।

रुसको हस्तक्षेप नभएको बताएलगत्तै उनकै पार्टी रिपब्लिकनका सीनेटर लिन्ड्से ग्राहमले ट्रम्पको अभिव्यक्तिले अमेरिका कमजोर भएको संकेत दिएको भन्दै आलोचना गरेका थिए । अर्का सीनेटर जेफ फ्लेकले ट्रम्पले शर्मनाक शब्द प्रयोग गरेको टिप्पणी गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved