जनता बहुमुखी क्याम्पसमा बृक्षारोपण

  • प्रकाशित मितिः साउन १२, २०७५
  • 1265 पटक पढिएको
  • समय अनलाइन

इटहरी । रुख रोपौं वातावरण स्वछ राखौ. भन्ने मुल नाराका साथ लायन्स क्लब अफ् लबिपुरले इटहरीको जनता बहुमुखी क्याम्पसमा  बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण दैनिक प्रदुषण भएको भन्दै जनता बहुमुखी क्याम्पस परिसर भित्र ५५ वटा धुपि, अशोक, स्वामी लगायत जातका बिरुवाहरु लगाएको हो ।
बिद्यार्थीहरुलाई शान्त तथा स्वच्छ वातावरणमा पठनपाठनमा पनी वातावरण निमार्ण गर्नु पर्ने धारणा राख्दै बिरुवा लगाइएको लायन्स क्लबका सिनेटर बिमल पौडेल बताए । बिद्यालय क्षेत्रमा पछिल्लो समय क्याम्पस परिसर भित्र सधै सफा स्वच्छ शान्त बातवरण र हरियाली राख्नका लागी बृक्षारोपणको कार्यक्रम आयोजना गरिएको लायन्स क्लबका एडभाइजर नरनाथ सापकोटाले जानकारी दिए । वातवरण प्रदुषण भएका कारण आगामी दिनहरुमा क्याम्पस ,विद्यालयहरुमा पनी बृक्षारोपण गर्ने तयारी रहेको लायन्स कल्ब अफ् लबिपुरले जनाएको छ ।
लायन्स कल्ब अफ् लबिपुरका अध्यक्ष हिरन्य रिजाल, रामनारायण राउत,अमित थापा लगायतले बृक्षारोपण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved