इटहरीस्थित सहिदस्मृति आधारभुत बिद्यालयमा बृक्षरोपण

  • प्रकाशित मितिः साउन १३, २०७५
  • 1466 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको इटहरीस्थित सहिदस्मृति आधारभुत बिद्यालयमा बृक्षरोपण कार्यक्रम गरिएको छ। इटहरीमा सकृय लायन्स क्लव अफ इटहरी, लियो क्लव अफ इटहरीको संयोजनमा बृक्षरोपण गरिएको हो।

कार्यक्रममा धुपि, मसलालगायत बिभिन्न प्रजातिका बिरुवा रोपिएको क्लवका अध्यक्ष रबिन(देवी) गौतमले बताउनुभयो।

बृक्षरोपण कार्यक्रममा लायन्स क्लवका अध्यक्ष गौतम, रिजन पर्सन नरनाथ सापकोटा, रामनारायण राउत, दिब्यराज कोईराला, पेशल कुमार लम्साल, पिताम्बर पोख्रेल, जीवन कुमार न्यौपाने एवं लियो क्लवकी अध्यक्ष अस्मि कार्की,बिपिन कार्की, मिनराज जैसी, अनिश खड्का, प्रदिप घिमिरे, नवराज खड्का, समिर केसी, शिक्षा भट्टराई, राजु थठाल, सञ्जिव राई लगायतले बिरुवा रोपेका थिए।

कार्यक्रममा लायन्स क्लवका रिजन पर्सन नरनाथ सापकोटाको प्रमुख आतिथ्यता थियो। DSC00392 DSC00393 DSC00394 DSC00395 DSC00396 DSC00398 DSC00397 DSC00391

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved