अब कार डेकुरेसनका सर–सामानहरका लागि बोर्डर पारी गइरहनु नपर्ने

  • प्रकाशित मितिः साउन १४, २०७५
  • 1214 पटक पढिएको
  • समय अनलाइन

 जिवन फुयाल ।। पुर्वका कार धनीहरुले अब कार डेकुरेसनका सर–सामानहरका लागि अब बोर्डर पारी गइरहनु नपर्ने भएको छ । सुनसरीको इटहरीमा युवा ब्यवसायी सार्थक थापाले संचालन गर्दै आएको कामख्या कार एसोसेरिज एण्ड टायर्स सेन्टरले सुफत मुल्यमा कारका नयाँ नयाँ डेकोरेसन सहितको ब्यवसाय थालनी गरीएको वताएका छन् । थापाले नेपालका कार धनीहरु आफ्नो कार

aswzxc qw
सजाउन निकै झण्झट लिएर भारतको सिलीगुडी जानु पर्ने वाध्यता अव नरहेको वताएका छन् । उनले पुर्वमा कुद्ने सम्पुर्ण कारका सामानको सुविधा सहित ब्यवसाय थालनी गरीएको वताएका छन् । थापाले व्यवसाय विस्तार गर्दै सम्पूर्ण कारका सर–सामानहरु लिन सहज रुपमानै ईटहरीमानै पाउने वताएका छन् । 

कार डेकोराका सामान काठमाडौंपछि अब पूर्वाञ्चको ईटहरी पश्चीम लाईनमा सुरु भएको छ । सवै मोडेलका कारका सामान पाउने पहिलो र एकमात्र पसल कामख्या कार एसोसेरिजले अब चीन र भारतको दिल्लीबाट सामान आयात गर्दै ग्राहक तथा उपभोक्तलाई होलसेल रुपमा विक्री वितरण गरीने संचालक सार्थक थापाले वताएका छन् । साथै उनले सो एसोसेरिजले ग्रहाक तथा उपभोक्तालाई फिटिङ चार्ज नलिई आफ्नो सेवा विस्तार गरिहेको समेत जानकारी गराएका छन् ।

कारका पारखीहरुको लागी का  रका डेकोराका सामान इटहरीमा नै उपलब्धहुनु समय र पैसाको पनि वचतहुनु संचालकको भनाई रहेको छ । उनले कारका सम्पुर्ण भेराईटी उपलब्ध रहेको र कार मालीककै अनुसार सजाउने समेत वताएका छन् । संचालक थापाले सस्तो दरमा सर–समान विक्री गरिरहेको बताउँदै अन्य ठाउँमा पाउन मुस्किल रहेको स्टीलका हुटहरु पाउने जानकारी दिए ।

उनले सो एसोसेरिजमा स्टीलका हुटहरुका साथै एल्लो ह्वील, बम्पर गार्ड, डबल डीन, सेन्टा लक, बुफर, क्रोम किट सेट, एलइडी रिभर्स क्यामेरा, मोबाइल स्टेन, मोबाइल होल्डर्स, स्लाइडिङ क्यासेट र सिट कभरलगायतका समानहरु सुलभ तथा होलसेल मूल्यमा विक्री हुने जानकारी दिए।

गतवर्षको विश्वकर्मा पूजाको दिन अर्थात् असोजको पहिलो दिनदेखि नै सञ्चालनमा आएको जानकारी दिएका छन् । उनले कुनै सामन घरमानै उपलब्ध गराउन परे पनि होम डेलीभरीको पनि सुविधा रहेको वताउका छन् । उनले पसलको ०२५५८७१९४ मा फोन गरे त्तकाल सामान उपलब्धहुने पनि वताउका छन् । उक्त एसोसेरिज इटहरी ५ स्थित खाद्य गोदामको देब्रेपट्टि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved