यी हुन् घुस रकम सहित रंगेहात पक्राउ परेका स्वास्थ्यका कर्मचारीहरु

  • प्रकाशित मितिः श्रावण १४, २०७५
  • 1163 पटक पढिएको
  • समय अनलाइन

आर्थिक वर्ष २०७४/७५ मा १ सय ३९ जना कर्मचारी रंगेहात घुससहित पक्राउ परेका छन्। जसमा ३ जना सहसचिव समेत छन्। त्यस्तै ८ जना उपसचिव तहका कर्मचारी छन्। 

कर्मचारीलाई घुस लिन सघाउने ८ जना बिचौलियासमेत पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा धेरैजसो सर्वसाधरणको सरोकार रहने मालपोत, यातायात र स्वास्थ्य जस्ता कार्यालयका कर्मचारी हुन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा ६ जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्। स्वास्थ्य सेवा विभागको उपमहानिर्देशक सहित फार्मेसी निरीक्षकसम्म पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

आयोगका अनुसार घुससहित रंगेहात पक्राउ परेका स्वास्थ्यका कर्मचारीहरु

१. स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेश विक्रम सिंह – १० हजार 
२. आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा रामदेव साह – ३७ हजार
३. जिल्ला जनस्वास्थ्य कार्यालय झापा का ल्याब टेक्निसियन राम प्रकाश साह – २० हजार
४. जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका शाखा अधिकृत प्रविण कुमार झा – १ लाख
५. औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका फार्मेसी निरीक्षक तपेन्द्र भट्टराई – ५० हजार 
६. औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्री – २८ हजार

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved